Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


समाजसेवी शाहलाई सेवा पुरस्कार

काठमाडौं, साउन ११ । कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले समाजसेवी श्रीजंग शाहलाई ‘सेवा पुरस्कार नेपाल २०७५’ बाट सम्मानित गरेको छ । बद्रीविक्रम थापाको ९६औं जन्मजयन्तीको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा शाहलाई अर्थविद् हिमालयनशमशेर राणाले ५१ हजार रुपैयाँ राशीसहित सम्मान गरेका हुन् । सम्मानित व्यक्तित्व शाहले कान्तिपथमा रहेको आफ्नो घरजग्गा नेपालगन्जमा अवस्थित फत्तेबाल आँखा अस्पतालालाई…