Logo १४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026


रसुवा बाढीका कारण ओखलढुंगाका २१ जना सम्पर्कविहीन

ओखलढुंगा । ओखलढुंगाका भोटेकोशी नदीमा बुधबार आएको विनाशकारी बाढीमा परी २१ जना अझै सम्पर्कविहीन भएका छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले एक जना भने सकुशल सम्पर्कमा आएकाे जनाएकाे हाे। प्रहरीको जानकारी अनुसार जिल्लाको चम्पादेवी गाउँपालिका-२ नवलपुरका २३ वर्षीय अबिश्वर सुनुवार परिवारको सम्पर्कमा आउनुभएको छ। लाङटाङ राष्ट्रिय निकुञ्ज रसुवा आसपास मेसिन चलाउने काम गर्दै आएनुभएका उहाँ…