एजेन्सी। इन्डोनेसियाका ६ वटा प्रान्तमा फैलिएको भीषण डढेलोका कारण हावाको गुणस्तर अत्याधिक प्रदूषित भएकाे छ। जसका कारण ४ लाख भन्दा बढी विद्यार्थी अनलाइन पढ्न बाध्य भएका हुन् । शिक्षा मन्त्रालयले सेप्टेम्बर २ तारिखसम्ममा सबै भन्दा बढी प्रभावित ६ प्रान्तका १२ हजार ८ सय ७४ विद्यालयका करिब १४ लाख ३० हजार छात्रछात्राहरूले अनलाइन कक्षा लिइरहेकाे जनाएकाे…