एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने चेतावनी दिनुभएको छ । ट्रम्पको कर नीति तथा योजनाका कारण केही दिनदेखि चीनको शेयर बजारनै समयमा खुल्न सकेको नसकिरहेको अवस्थामा फेरि ट्रम्पले चीनले प्रतिशोधात्मक शुल्क फिर्ता नलिए ५० प्रतिशत अतिरिक्त भन्सार महसुल थप्ने चेतावनी दिनुभएको हो । अमेरिकाले भने जति थप…