Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


इरानी विदेशमन्त्री अराघची र पाकिस्तानी विदेशमन्त्री दारबीच युद्धविरामकाे बारेमा टेलिफोन संवाद

एजेन्सी। अमेरिका र इरानबीच शान्तिका लागि पाकिस्तानी विदेशमन्त्री मोहम्मद इशाक दारले आफ्ना इरानी समकक्षी सैयद अब्बास अराघचीसँग टेलिफोन संवाद गर्नुभएको छ । अमेरिका र इरानबीच शान्तिका लागि पाकिस्तानी मध्यस्थतामा आयोजना गर्न लागिएको वार्ताका लागि विदेशमन्त्री मोहम्मद इशाक दारले आग्रह गर्नुभएको हो । विदेशमन्त्री दारले इरानी समकक्षी अराघचीसँग युद्धविरामका प्रयास तथा क्षेत्रीय स्थायित्वकाे बारेमा साेमबार राति…