समीर चापागाइ,चितवन । भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा क्षितिज पौडेल मनोनीत भएका छन् । आज स्वास्थ्य मन्त्रीस्तरीय निर्णय अनुसार पौडेललाई चीतवनको चर्चित संघिय अस्पतालको अध्यक्ष बनाइएको हो । विगतमा राजनितिक नियुक्तीले पाइने अध्यक्षको पद पहिलोपटक खुल्ला प्रतिस्पर्धामा सहभागी भएर अन्तरवार्तामा ८ जनालाइ पछि पार्दै पौडेल अस्पतालको अध्यक्ष बनेका हुन् । उनले स्वास्थ्य मन्त्रीबाट चिठी बुझीसकेका…