स्वास्थ्य « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Thu Dec 8 2022


पत्रकारलाई स्वास्थ्य उपचारमा छुट

काठमाडौं । नेपाल पत्रकार महासंघको पहलमा पत्रकारलाई ललितपुरस्थित एक क्लिनिकमा स्वास्थ्य उपचारमा छुटको व्यवस्था भएको छ । यसका लागि नेपाल पत्रकार महासंघ, प्रतिष्ठान प्रदेश र ललितपुरमा रहेको प्यासिफिक मल्टिस्पेसलिटी क्लिनिकबीच सम्झौता भएको हो । एक वर्षका लागि भएको सम्झौतामा प्रतिष्ठान प्रदेश र सबै शाखाहरुमा आवद्ध १४ सय ६७ पत्रकारहरुलाई ओपीडीमा ५० प्रतिशत, प्रयोगशालामा ४० प्रतिशत…