महोत्सवमा विभिन्न २५ वटा स्वास्थ्य संस्थाबाट आएका चिकित्सकले विरामीको स्वास्थ्य परिक्षण गरिरहेका छन । महोत्सवमा करिब २५ हजारले सेवा लिने अनुमान गरिएको आयोजकले जनाएका छन् । महोत्सवमा विमारीले निःशुल्क सेवा पाउने छन । नेपाली कांग्रेसको आयोजनामा सञ्चालन भएको स्वास्थ्य महोत्सवमा स्वास्थ्यका लागि खेलकुदमा भलिबल प्रतियोगिता, कराँते प्रतियोगिता र रक्तदान तथा रक्त समूह पहिचान समेत हुने…