मृगौलाको पत्थरीको अप्रेसनपछि इलाामबाँझो–७ की ६३ वर्षीया सरिता राईको मंगलबार साँझ मृत्यु भएको थियो । चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएपनि अस्पताल व्यवस्थापन गल्ती स्वीकार गर्न तयार नभएको मृतककी छोरी बिमला राईले जानकारी दिइन् । उनकाअनुसार बिहीबार साँझप्रहरी कार्यालयमै वार्ता गर्ने भनी झुक्याएर धर्नामा रहेका ६ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा पु¥याइएको थियो । उदेश…