Logo १४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026


एट्लेटिको मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा प्रवेश

काठमाडौं । एट्लेटिको मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा प्रवेश गरेकाे छ। रामोन साञ्चेज पिज्जुआन रंगशालामा शनिबार राति भएकाे खेलमा एट्लेटिको मड्रिडले सेभियालाई ३-१ गाेलले पराजित गरेकाे हाे। पाहुना टोली एट्लेटिकोलाई जित दिलाउन एलेक्स बाइनाले दुई र एडेमोला लुकम्यानले एक गोल गरेका थिए। सेभियाका लागि मिगुएल सिएराले एक गोल फर्काएका थिए । खेलको चौथो मिनेटमा…