२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नेपाल नेदरल्याण्ड्ससँग खेल्दै

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई सिरिज अन्तर्गत बिहीबार नेपालले नेदरल्याण्ड्ससँग महत्वपूर्ण खेल खेल्दैछ । ग्लासगोस्थित टिटवुड मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहीबार साँझ ७ बजेर ४५ मिनेटमा सुरू हुनेछ । यो नेपाल र नेदरल्याण्ड्सबीचको दोस्रो खेल हो । गत सोमबार भएको सिरिजको पहिलो भेटमा नेदरल्याण्ड्सले नेपालमाथि अविश्वसनीय जित हासिल गरेको थियो ।…