Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


एशियन गेम्समा पदक जित्ने लक्ष्य छ : दीपेन्द्र सिंह ऐरी

काठमाडाैं । नेपाली टी–२० राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्र सिंह ऐरीले एशियन गेम्समा पदक जित्ने लक्ष्य रहेको बताउनुभएको छ । शनिवार एशियन गेम्समा सहभागी हुने नेपाली टोलीको बिदाइ कार्यक्रममा उहाँले नेपाली टोली पदक जित्ने लक्ष्यका साथ जापान प्रस्थान गर्न लागेको बताउनुभएको हो । ऐरीले पछिल्ला खेलमा टोलीको प्रदर्शन, टिम बन्डिङ र खेलाडीहरूको अनुभव राम्रो रहेकाले…