Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


नेपाल भलिबल लिगको अक्सन आज हुँदै, १२९ जना खेलाडी समावेश

काठमााडौं । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको अक्सन आइतबार दिउँसाे हुँदैछ । ललितपुरको ग्वार्काेस्थित होटेल रोयल टुलिपमा आइतबार दिउँसो २ बजेदेखि अक्सन शुरु हुने भएकाे हाे । अक्सनमा क्याटोगरी ‘ए’मा ५६ र ‘बी’मा ७३ गरी १ सय २९ जना खेलाडी रहने भएका छन् । क्योटगरी ‘ए’का खेलाडीको न्यूनतम मूल्य एक लाख र अधिकतम…