Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


प्रधानमन्त्री कप क्रिकेटमा एपीएफ क्लब र बागमती प्रदेशकाे शानदार जित

काठमाडाैं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले चौथो जित हात पारेको छ । जनकपुरमा शुक्रबार भएको खेलमा कोशी प्रदेशलाई ५ रनले पराजित गर्दै एपीएफ विजयी भएको हो । एपीएफले दिएको २ सय २६ रनको लक्ष्य पछ्याएको कोशी ४९ ओभर ५ बलमा अलआउट हुँदै २ सय २० रनमा समेटियो । कोशीका अंकित सुवेदीले…