Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


रजनीको जितमा रुसन एक्लैले गरे ५ गोल

काठमाडौं, कात्तिक १० । रेडबुल फुटसल लिग २०७३ अन्तर्गत् बुधबार भएका खेलहरुमा रजनी फुटसल विजयी हुँदा हाइवे र बीजी ब्रदर्सले बराबरी खेलेका छन् । जोरपाटीस्थित हाइवेको ‘फिल्ड’मा भएको खेल २–२ गोलको बराबरीमा सकिएको हो । जारी लिगमा हाइवेको यो पहिलो बराबरी हो । यसअघि ३ खेल खेलेको हाइवे २ खेलमा पराजित भएको थियो भने एक…