Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


ताहाचल फुटसल विजयी, किकअफ अपराजित

काठमाडौं, कात्तिक ८ । राजधानीमा जारी रेडबुल फुटसल लिगअन्तर्गत् सोमबार भएका खेलहरुमा ताहाचल फुटसल र किकअफ फुटसल विजयी भएका छन् । समूह ‘बी’को खेलमा ताहाचलले सामाखुसी फुटसललाई ४–३ ले पराजित गरेको हो । सामाखुसीको यो लगातार तेस्रो पराजय हो । प्रतियोगिताअन्तर्गत् समूह ‘ए’ को खेलमा किकअफ फुटसलले बाँसबारीको चौर रिक्रियस्नल सेन्टरलाई ७–१ ले हरायो ।…