काठमाडौं, भदौ ४ । रियो ओलम्पिकअन्तर्गत नेपालकी तेक्वान्दो खेलाडी निशा रावलले आज प्रतिस्पर्धा गर्दै छिन् । ६७ केजीमाथिको तौल समूहमा निशाले अन्तिम १६ को खेलमा प्रतिस्पर्धा गर्न लागेकी हुन् । खेल बेलुका पौने ८ बजे हुनेछ । निशाले चीनकी जेङ शुयिङसँग प्रतिस्पर्धा गर्ने छिन् । पहिलो पटक ओलम्पिकमा प्रतिस्पर्धा गर्न लागेकी निशालाई चिनियाँ खेलाडी जेङसँगको…