Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


रसुवा बाढीपीडितलाई द स्मल वर्ल्डको सहयोग

काठमाडाैं । सामाजिक संस्था द स्मल वर्ल्ड (टिएसडब्यू)ले रसुवामा बाढीबाट प्रभावित तीन सयभन्दा बढी परिवारलाई खाद्यान्न, लत्ताकपडा तथा आवासका लागि आवश्यक सामग्री सहयोग गरेको छ । बाढीबाट प्रभावित रसुवा, नुवाकोटको त्रिशूली, बेत्रावतीलगायतका क्षेत्रमा पुगेर संस्थाले प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराएको हो । सहयोगमा खाद्यान्न, लत्ताकपडा तथा बालबालिकाका लागि आवश्यक कपडालगायतका सामग्री रहेका…