Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


ओमानमाथि नेपालको शानदार जित

काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग २ को आफ्नो अन्तिम त्रिकोणी सिरिजमा लगातार दोस्रो जित हात पारेको छ । ओमानमा मंगलबार भएको खेलमा नेपालले घरेलु टिम ओमानमाथि ६३ रनको विशाल जित हात पारेको हो । यो जितसँगै नेपालले लगिको शीर्ष ५ मा रहने सम्भावना बलियो बनाएको छ । नेपालको जितमा ब्याटिङतर्फ रोहित पौडेलले ६१,…