३२ जेष्ठ २०८१, शुक्रबार | Fri Jun 14 2024


कावासोतीमा मजदुरको मृत्युको विषयमा झडप

काठमाडौं । नवलपुरको कावासोतीमा ढल निर्माणका क्रममा बिहीबार तीन जनाको पुरिएर मृत्यु भएको विषयमा शुक्रबार पीडित पक्षले नगरपालिका कार्यालय र मेयरको घरमा ढुंगामुढा गरेका छन् । कावासोतीको फलफूल चोकमा ढल निर्माणका लागि नाला खन्ने क्रममा बिहीबार तीन मजदुरहरु तानमाया गाहा मगर, सोती राना मगर र चमेली दर्लामी मगरको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको थियो ।…