Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


मनोरञ्जन

चलचित्र ‘आकाश वर्षा’ को पोस्टर सार्वजनिक

काठमाडौं । निर्माता जनक घर्ती मगरले चलचित्र ‘आकाश वर्षा’को घोषणा गरेका छन् । जनकले टाइटल अनाउन्समेन्ट पोस्टर सार्वजनिक गर्दै नयाँ चलचित्र निर्माणको घोषणा गरेका हुन् । चलचित्रलाई सुदीप भजुले निर्देशन

मिस सुप्रानेशनल २०२६ मा नेपालको प्रतिनिधित्व गर्न पूर्णिमा कार्की पोल्याण्ड प्रस्थान

काठमाडाैं । मिस सु-प्रानेशनल नेपाल २०२६ पूर्णिमा कार्की विश्वकै प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस सुप्रानेशनल २०२६ मा नेपालको प्रतिनिधित्व गर्न जुलाई १३ मा पोल्याण्डको क्राकाउ (Kraków) प्रस्थान गरेकी छन्। प्रतियोगिता

नेपालको शान्ति सुरक्षा र मित्रराष्ट्रविरूद्ध आवाज उठाउने विदेशी चलचित्रलाई प्रदर्शन अनुमति नदिने सरकारकाे निर्णय

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले नेपालको शान्ति सुरक्षा र व्यवस्था तथा मित्रराष्ट्रसँगको सम्बन्धमा विरोध पार्ने कुनै पनि चलचित्रलाई प्रदर्शन अनुमति नदिने भएकाे छ। मन्त्रालयले चलचित्र विकास बोर्डलाई परिपत्र गर्दै

दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्यूरो अस्पतालमा सफल शल्यक्रिया

काठमाडौं ।अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई ब्रेन ट्युमर भएको छ । ब्रेन ट्युमर भएपछि गत मंगलबार माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको हो। अहिले उहाँ अन्नपूर्ण न्यूरो

मिलन नाथ र मेनुका सोनिको नयाँ देउडा गीत ‘बोली राम्रो सुस्त’ सार्वजनिक

काठमाडाैं । कलाकार मिलन नाथ र मेनुका सोनिको अभिनय रहेको नयाँ देउडा गीत ‘बोली राम्रो सुस्त’ सार्वजनिक भएको छ । सुदूरपश्चिमको मौलिक देउडा संस्कृतिलाई समेट्ने प्रयास गरिएको गीत युट्युबमार्फत सार्वजनिक

‘आशा’ नामक चलचित्र निर्माण गर्ने घोषणा

काठमाडौं । ‘आशा’ नामक चलचित्र निर्माण हुने भएको छ । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमबीच फिल्म घोषणा गरिएको हो । अग्रज प्राविधिकलाई सम्मान गर्दै घोषणा गरिएको उक्त कार्यक्रममा चलचित्रको विषयवस्तु,

असार २७ गतेदेखि ‘लोक दोहोरी स्टार सिजन-२’ को देशव्यापी अडिसन शुरू गरिंने

काठमाडौं । रियालिटी शो ‘लोक दोहोरी स्टार सिजन–२’ को देशव्यापी अडिसन शुरु हुने भएको छ । नेपाली लोक संगीतको क्षेत्रमा नयाँ पुस्ताका प्रतिभावान गायक–गायिकालाई राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यका साथ

अभिनेत्री दीपा श्रीले चलचित्र ‘पार्वती’ को सकिन् डबिङ

काठमाडाैं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पार्वती’ को हाल धमाधम डबिङ भइरहेको छ। साेही क्रममा चलचित्रकी मुख्य अभिनेत्री दीपा श्री निरौलाले आफ्नो भागको डबिङ सकाएकी हुन्

चलचित्र ‘बेहुली’ आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने

काठमाडौं । चलचित्र ‘बेहुली’ आगामी भदौ २६ गतेदेखि देशैभरका सिनेमाघरमा प्रदर्शन हुने भएको छ। काठमाडाैंमा साेमबार एक कार्यक्रम गर्दै निर्माण युनिटले पोस्टर र प्रदर्शन मिति सार्वजनिक गरेको हो । ‘द

जेनजी आन्दोलनको अवस्थालाई चित्रण गरिएको चलचित्र ‘चंगुल’ भदौमा प्रदर्शनमा आउने

काठमाडौं। जेनजी आन्दोलन र त्यसपछिको अवस्थालाई चित्रण गरिएको चलचित्र चंगुल आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले चलचित्रको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति बाहिर ल्याएको