Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


मदन जयन्तीको मञ्च : एकता कि अस्तित्वको संकट ?

– अच्युतप्रसाद नेपालअसार १४ गते आइतबार भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती मनाइयो। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणा स्वीकार गर्दै चार पूर्वप्रधानमन्त्रीहरू– केपी शर्मा ओली, माधवकुमार नेपाल, पुष्पकमल दाहाल ’प्रचण्ड’ र झलनाथ खनाल एउटै मञ्चमा देखा परे। विद्या भण्डारीको पहलमा एकै ठाउँमा भेला भएका नेताहरूले आ–आफ्नो मन्तव्य राख्ने क्रममा कम्युनिस्ट एकताको विकल्प नरहेको जिकिर…