Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


आज पहाडी क्षेत्रमा बदलीसँगै वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु

काठमाडौँ । देशभर अहिले मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यही प्रभावका कारण देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको अवस्था देखिएको छ। महाशाखाका अनुसार कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अहिले हल्का वर्षा भइरहेको छ। यस्तै, कोशी, मधेस तथा बागमती प्रदेशका तराई क्षेत्रका केही स्थानमा…