काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्थानीय खानेकुरालाई प्रवद्र्धन गर्न जरुरी रहेको बताउनुभएको छ । शनिबार स्वयम्भू महोत्सवको उद्घाटन गर्दै मेयर साहले नेपालको विशेषता भनेकै स्थानीय खानेकुरा, संस्कृति, धर्म, कला भएको उल्लेख गर्नुभयो । उहाँले महेत्सवले नेपालको संस्कार, संस्कृति, धर्म, कला र परिकारहरुको प्रवद्र्धन गर्ने बताउनुभयो । मेयर साहले युवा पुस्तालाई स्थानीय परिकार, धर्म,…