काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका दुई वटा गाउँपालिकाका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले एक सूचना जारी गर्दै सोमबार बिहान १० बजेदेखि साँझ ७ बजेसम्म लागू हुनेगरी देवानगञ्ज गाउँपालिकाका र हरिनगर गाउँपालिकाका सबै क्षेत्रमा निषेधाज्ञा जारी गर्नुभएकाे हाे । यहि साउन १० गते सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जमा प्रहरीको…