Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


कांग्रेस रुकुम पश्चिममा ३३ महाधिवेशन प्रतिनिधि र दुई क्षेत्रीय सभापति सर्वसम्मत

जीवन खड्का, रुकुम पश्चिम । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुकुम पश्चिमबाट ३३ जना महाधिवेशन प्रतिनिधि र दुई प्रदेश सभा क्षेत्रीय सभापति सर्वसम्मत निर्वाचित भएका छन्। जिल्ला निर्वाचन अधिकृतको कार्यालयले महाधिवेशन प्रतिनिधि तथा प्रदेश सभा क्षेत्रीय सभापति सर्वसम्मत निर्वाचित भएको सूचना सार्वजनिक गरेको हो। जिल्ला निर्वाचन अधिकृत किशोर पौडेलका अनुसार दुवै प्रदेश सभा क्षेत्रका सभापतिसहित ३३…