Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


बतासेडाँडामा मिनी ट्रक दुर्घटना : चालक घाइते, सहचालक बेपत्ता

सुबर्ण श्रेष्ठ ,हेटौंडा । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–२ स्थित बतासेडाँडामा हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको खाध्यान्न बोकेको मिनी ट्रक दुर्घटनामा परेको छ। प्र ०३-०१-००३ क ५६०५ नम्बरको उक्त ट्रक सडकबाट करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटनामा घाइते भएका चालकलाई प्रहरीले उद्धार गरी उपचारका लागि काठमाडौं पठाएको छ। चालक धादिङको बेनिघाट रोराङ…