Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


वीरगन्ज नाकाबाट ९ महिनामा ६ खर्ब ९४ अर्ब रूपैयाँ बढीको सामान आयात

काठमाडाैं । पर्साकाे वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको ९ महिनामा ६ खर्ब ९४ अर्ब पाँच करोड रुपैयाँका वस्तु तथा सामान आयात भएको छ । वीरगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा भने ८० अर्ब ४४ करोड रुपैयाँ अर्थात् १३ प्रतिशत बढी आयात भएको हो । जबकी गत…