Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर दुई जना कामदारको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितिसिंह राठौरका अनुसार भैयापुरस्थित न्यू किसान

सिरहाको गोलबजारमा गोली लागेर युवकको मृत्यु, एकजना घाइते

काठमाडाैं । सिरहाको गोलबजारमा गोली लागेर एक जनाको मृत्यु भएको छ। कर्फ्यू जारी रहँदा प्रदर्शनका क्रममा गोली लागेर सिराहाको मिर्चैयास्थित तुलसीपुरका करिब अन्दाजी १८-१९ वर्षका गणेश यादवको मृत्यु भएको हो।

भियतनाममा बाढी र पहिरोबाट पाँच जनाको मृत्यु, तीन बेपत्ता

एजेन्सी । उत्तरी भियतनाममा गत साता परेको भारी वर्षासँगै आएको आकस्मिकका कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ भने तीन जना अझै बेपत्ता रहेको विपद् तथा बाँध व्यवस्थापन प्राधिकरणले सोमबार

कैलालीमा ग्रिनेड पड्किँदा एक नेपाली सेनाको मृत्यु

काठमाडौं । कैलालीको गोराङ्गेमा रहेको सुदूरपश्चिम पृतना तालिम शिक्षालयको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा एक नेपाली सेनाको मृत्यु भएको छ । एकजना छर्रा लागेर घाइते भएका छन् । कैलालीको

ठमेलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौं । टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–२६ ठमेलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । ठमेलको पक्नाजोलस्थित सडकमा बा३क २३३९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री ठमेलमा

इजरायली सेनाकाे आक्रमणमा परी ६७ जना पत्रकारको मृत्यु

एजेन्सी। रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ)ले मंगलबार यस वर्ष विश्वभरी मृत्यु भएका सबै पत्रकार मध्ये करिब आधाको मृत्युका लागि इजरायल जिम्मेवार रहेको जनाएकाे छ। इजरायली सेनाको आक्रमणमा परी गाजामा २९ प्यालेस्टिनी

काठमाडौंमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं। काठमाडौंको कान्तिपथमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु भएकाे छ। काठमाडौं महानगरपालिका–२७ कान्तिपथस्थित सडकमा बीएबी ५७२४ नम्बरको कारले बा ८२ प २०८८ नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक ओखलढुंगाको लिखु

जमैकामा मेलिसा आँधीका कारण १९ जनाकाे मृत्यु

एजेन्सी । जमैकामा आँधी मेलिसाका कारण करिब १९ जनाको मृत्यु भएको छ। उनीहरुकाे मृत्यु भएकाे सूचना मन्त्री डाना मोरिस डिक्सनले बताएका हुन् । डिक्सनले खोजी तथा उद्धार प्रयास जारी रहेको

काभ्रेमा रोशी खोलाले बगाएर एक महिलाको मृत्यु

काठमाडाैं। काभ्रेमा रोशी खोलाले बगाएर एक जना महिलाको मृत्यु भएको छ । रोशी खोलाले बगाएर तेमाल गाउँपालिका-८ की ५७ वर्षीया ल्होमो तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएकाे हाे।

स्कुल बसको ठक्करबाट २२ महिने बालकको मृत्यु

नवलपुर । नवलपुरको कावासोतीमा स्कुल बसको ठक्करबाट २२ महिना उमेरका बालकको मृत्यु भएको छ । कावासोतीको भित्री सडकखण्डको वडा नं १ छहारी चोकमा भएको दुर्घटनामा सम्राठ पौडलको मृत्यु भएको हो