Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


२ सय बढी जिर्ण प्रहरी चौकी, पुनर्निर्माण गर्न बजेट छैन : आईजीपी कार्की

काठमाडाैं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका २६३ स्थायी प्रहरी चौकी जिर्ण अवस्थामा रहेको बताउनुभएको छ । राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भएको बोल्दै उहाँले

नेपाल प्रहरीको तीन वर्षे रणनीतिक योजना सार्वजनिक

काठमाडाैं । नेपाल प्रहरीले सेवालाई नागरिक केन्द्रित र प्रविधिमैत्री बनाउनका लागि ३ वर्षे रणनीतिक योजना २०८३–२०८५ सार्वजनिक गरेको छ । योजनामा संगठनको प्रविधिमैत्री रूपान्तरण, कृत्रिम बौद्धिकता (एआई)को प्रयोग, अपराध रोकथाम

नागरिकको सेवा प्रहरीको पहिलो प्राथमिकतामाः महानिरीक्षक कार्की

काठमाडौँ । नेपाल प्रहरीले परम्परागत शैलीबाट माथि उठेर नागरिकको सेवालाई पहिलो प्राथमिकतामा राखी काम गर्नुपर्नेमा जोड दिएको छ । प्रहरी प्रधान कार्यालमया आज सरुवा भई कार्यक्षेत्रमा जान लागेका प्रहरी अधिकारीलाई

सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या : महानिरीक्षक कार्की

काठमाडाैं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा साइबर बुलिङ्ग लगायत साइबर अपराध तिब्र गतिमा बढिरहेको बताउनुभएको छ । बिहीवार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उहाँले इन्टरनेट र

आगामी चुनावका लागि भरपर्दो सुरक्षा योजनाका साथ परिचालन हुन प्रहरी कर्मचारीलाई आईजीपी कार्कीको निर्देशन

काठमाडाैं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आगामी चुनावलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन गर्न निर्देशन दिनुभएको छ । प्रहरी प्रधान

शान्ति सुव्यवस्था नागरिक–प्रहरी सहकार्यबाट मात्र सम्भवः आईजीपी कार्की

काठमाडाैं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मुलुकमा शान्ति–सुरक्षा कायम गर्न प्रहरीको एकल प्रयास मात्र पर्याप्त नहुने बताउनुभएको छ । सोमवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो

प्रहरी महानिरीक्षक कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिंदाको भाँडो, नचाहिंदाको ठाँडो बनाइन्छ’

काठमाडाैं। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की मुलुकमा हुने सबै किसिमका आन्दोलनहरुमा प्रहरी सधैं तारोमा पर्ने गरेको बताउदै गुनासो गर्नुभएको छ। काठमाडाैंमा आइतबार जेनजी आन्दोलनको क्रममा आगजनीबाट क्षतिग्रस्त बौद्ध प्रहरी

तत्काल नतिजा आउने गरी काम गर्न प्रहरी महानिरीक्षक कार्कीकाे निर्देशन

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताउनुभएकाे छ। अपराध अनुसन्धान विभागको ७० औं स्थापना दिवसका अवसरमा साेमबार प्रहरी प्रधान

नयाँ-प्रहरी महानिरीक्षक कार्कीमाथि चुनौतीका चाङ (भिडियाे रिपोर्ट)

काठमाडाैं । करिब ८० हजार जनशक्ति रहेको नेपाल प्रहरीको नेतृत्व दानबहादुर कार्कीले सम्हाल्नु भएको छ। विगतमा भन्दा फरक तरिकाले यस पटक कुनै विवाद नभई कार्की वरियताका आधारमै महानिरीक्षक बन्न पाउनु

नेपाल प्रहरीको ३३औं महानिरीक्षकमा कार्की नियुक्त

काठमाडाैं । सरकारले नेपाल प्रहरीको ३३औं प्रहरी महानिरीक्षकमा प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई नियुक्त गरेको छ। यहि कार्तिक २७ गतेदेखि लागू हुनेगरी कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं