Logo १८ कार्तिक २०८३, बुधबार | Wed, Nov 4, 2026


पत्रकार पक्राउको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन

काठमाडौँ । पत्रकार पक्राउ र सञ्चार गृहमा प्रहरी प्रवेश गरेको घटनाको विरोधमा पत्रकारहरूले माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्। नेपाल पत्रकार महासङ्घको अगुवाइमा आयोजित प्रदर्शनमा सहभागी पत्रकारहरूले वर्षाका बीच भिजेरै प्रेस

श्रम संस्कृति पार्टीकाे आज पनि सदनमा सरकारविरूद्ध प्लेकार्डसहित विरोध कायमै

काठमाडाैं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा पनि विपक्षी दल श्रम संस्कृति पार्टीले प्लेकार्ड प्रदर्शन गर्दै सरकारकाे विरोध जनाएको छ । बैठक शुरु भएलगत्तै पार्टीका अध्यक्ष हर्कराज राईसहितका सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर

नागढुङ्गा सुरुङमार्ग पीडित संघर्ष समितिको विरोध प्रदर्शन

काठमाडौं । नागढुङ्गा सुरुङमार्ग पीडित संघर्ष समितिले विभिन्न ८ बुंदे माग राख्दै विरोध गरेका छन् । चन्द्रागिरि नगरपालिका ५, किसिपिडीमा निर्माणाधीन नागढुङ्गा सुरुङमार्गको फ्लाई ओभर ब्रिजबाट स्थानीयबासी पिडित भएको र

दुधको भुक्तानी दिन माग गर्दै विरोध प्रदर्शन, ३४ पक्राउ

काठमाडौं । दुधको भुक्तानी दिन माग गर्दै दुग्ध कृषकहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । दुधको भुक्तानी तत्काल दिन माग गर्दै बुधवार उनीहरुले दुग्ध विकास संस्थान केन्द्रिय कार्यालय घेराउ गरेका

सहकारी ठगीविरुद्ध काँग्रेसले आज विरोध प्रदर्शन गर्दै

काठमाडौं । नेपाली काँग्रेसले आज सहकारी ठगीविरुद्ध काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्दैछ । सहकारी ठगीको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसहित ठगीमा संलग्नहरूलाई कारवाही र सर्वसाधारणको वचत फिर्ताको माग

प्यालेस्टाइनलाई समर्थन गर्दै यमनमा विरोध प्रदर्शन

एजेन्सी । प्यालेस्टाइनलाई समर्थन गर्दै यमनमा विरोध प्रदर्शन भएको छ । हुथी वरिष्ठ अधिकारीहरूमाथि अमेरिकी–ब्रिटिश प्रतिवन्धहरू अस्वीकार गर्दै र उत्तरी यमनमा हवाई आक्रमणको निन्दा गर्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन्

राहत शिक्षकहरूले गरे सिठ्ठी फुकेर विरोध प्रदर्शन

काठमाडौं । राहत शिक्षकहरूले मंगलबार सिठ्ठी फुकेर विरोध प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघर मण्डलमा राहत शिक्षकहरूले सिठ्ठी फुकेर प्रदर्शन गरेका हुन् । सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकले

गौहत्याको विरोधमा काठमाडौंमा राप्रपाको विरोध प्रदर्शन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गौहत्याको विरोधमा प्रदर्शन गरेको छ । बुधबार काठमाडौंमा राप्रपासहित पार्टी निकट संगठनहरुले हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, भ्रष्टाचार काण्डको पूर्ण छानबिनको माग

ट्राफिक नियम उल्लंघन गरेकाे आरोपमा गोली हानी हत्या गरेपछि फ्रान्समा विरोध प्रदर्शन

एजेन्सी । फ्रान्समा एक किशोरलाई प्रहरीले ट्राफिक नियम उल्लंघन गरेकाे आरोपमा गोली हानी हत्या गरेपछि स्थानीयहरुले सडकमा विरोध प्रदर्शन गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार राजधानी प्यारिसको पश्चिमी क्षेत्र

नेपाल बार एशोसिएशनले आजबाट विरोध प्रदर्शन गर्दै

काठमाडौं । नेपाल बार एशोसिएशनले आइतबारबाट विरोध प्रदर्शन गर्दैछ । विरोध कार्यक्रम आइतबारबाट एक हप्तासम्म सञ्चालन गर्ने बारले जनाएको छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको विषयलाई लिएर बारले आन्दोलन गर्न