Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


एनपीएलमा आज दुई खेल हुँदै, सुदूरपश्चिम-कर्णाली र चितवन-पोखरा भिड्दै

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो १२ः३०

एनपीएलको पहिलो खेलमा जनकपुरले टस जित्यो, पहिले बलिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिगअन्तर्गत आज जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्स आमनेसामने हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा जनकपुरले टस जित्दै विराटनगरलाई पहिले ब्याटिङको निम्तो दिएको छ ।

एनपीएलको दोस्रो खेलमा आज विराटनगर र सुदूरपश्चिम भिड्दै, दुवै टोलीको लक्ष्य जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आज विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलमा विराटनगर प्रतियोगितामा पहिलो

एनपीएलमा आज खेल नहुने, शनिबार दुई खेल हुँदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करण अन्तर्गत आज शुक्रबार कुनै पनि खेल हुने छैनन्। प्रतियोगिताअन्तर्गत शनिबार भने दुई खेल आयोजना हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार हुने पहिलो

एनपीएलः जनकपुरविरुद्ध टस जितेर ब्याटिङमा काठमान्डु

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा काठमान्डु गोर्खाजले जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्दैछ। आजको पहिलो खेलमा टस आफ्नो पक्षमा पारेको काठमान्डुले ब्याटिङ गर्ने निर्णय लिएको हो। काठमान्डु

एनपीएलमा सुदूरपश्चिमको मध्यम सुरुआत

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले दिएको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिम रोयल्सले मध्यम सुरुआत गरेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा १४६ रनको लक्ष्यसहित

एनपीएलको जोश बढाउँदै एक्सट्रीम: ७ टोली, ७ स्वागत गेट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ सुरु हुनुअघि नै एक्सट्रीम इनर्जी ड्रिङ्कले प्रतियोगिताको माहोललाई उत्सवमय बनाउन विशेष ‘एक्टिभेसन’ सुरु गरेको छ। एनपीएलमा सहभागी ८ टोलीमध्ये ७ टोलीको प्रायोजक रहेको

एनपीएलको उपाधि जनकपुरलाई

काठमाडौं । ओपनरद्वय लाहिरु मिलन्था र आसिफ शेख चम्कँदा जनकपुर बोल्ट्सले शनिवार नेपाल प्रिमियर लिग ९एनपिएल० को पहिलो संस्करणको उपाधि उचालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले फाइनलमा सुदूरपश्चिम

जनकपुरसँग काठमाडौं पराजित

काठमाडौं । जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई हराउँदै नेपाल प्रिमियर लिग (एनपिएल)मा एक खेलअगावै प्लेअफ पुग्ने पहिलो टोली बनेको छ । बिहीबार त्रिवि क्रिकेट मैदानमा जनकपुरले काठमाडौंलाई पाँच विकेटले हराउँदै प्लेअफमा

एनपीएलमा सुदूरपश्चिमको लगातार तेस्रो जित

काठमाडौं । लुम्बिनी लायन्सलाई ४५ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा लगातार तेस्रो जित हात पारेको छ । लुम्बिनी भने लगातार तेस्रो खेलमा पराजित भयो ।