Logo १७ कार्तिक २०८३, मंगलबार | Wed, Nov 4, 2026


एमालेका मनोनीत तीन केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेकपा एमालेका तीन केन्द्रीय सदस्यले शपथ लिएका छन्। केन्द्रीय कार्यालय च्यासलमा मनोनीत मध्ये शपथ ग्रहण गर्न बाँकी रहेका तीन जना अध्यक्ष केपी ओलीसँग शपथ लिएका हुन्। शपथ लिनेमा

एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा एमाले माथी चौतर्फी घेराबन्दी रहेको बताउनुभएको छ । पार्टी कार्यलय च्यासलमा केन्द्रिय सदस्यहरुको सपथ ग्रहण कार्यक्रममा उहाँले पार्टीमाथी भइरहेको घेराबन्दीलाई एकजुट

महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले महँगीले जनताको दैनिक जनजीवन अस्तव्यस्त बनेको बताउनुभएको छ । नेकपा एमाले वागमती प्रदेश कमिटिले आयोजना गरेको कार्यक्रममा उहाँले खाद्य सामग्रीको मूल्य २०० प्रतिशतभन्दा

निजामती प्रशासनलाई कठपुतली बनाउन खोजियो, कर्मचारी त्रासमा छन्ः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले निजामती प्रशासनलाई कठपुतली बनाउन खोजेको आरोप लगाउनुभएको छ । नेकपा एमाले वागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा उहाँले प्रशासनलाई कानुनअनुसार चल्न नदिई

एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार उल्टो बाटोमा हिडिँरहेको आरोप लगाउनुभएको छ । नेकपा एमाले वागमती प्रदेश कमिटिले आयोजना गरेको कार्यक्रममा उहाँले सरकार सुशासन, सेवा प्रवाह र

एमाले स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। एमालेको ११औँ महाधिवेशनपछि स्थायी कमिटीको बैठक पहिलोपटक बस्न लागेको

एमालेमा नेतृत्वको आलोचना गरे कारबाही हुने

काठमाडौं । नेकपा एमालेले पार्टी नेतृत्वको सार्वजनिक आलोचना गर्ने कार्यकर्तालाई सिधै कारबाही गर्ने चेतावनी दिएको छ । एमाले पार्टीले अन्तरपार्टी निर्देशन जारी गर्दै नेतृत्वको विरोध गर्न पूर्ण रूपमा निषेध गरेको

एमाले संसदीय दलको बैठक आज

काठमाडौं । नेकपा एमालेले आज संसदीय दलको बैठक बोलाएको छ। च्यासलस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचित सांसदहरूलाई विशेष निर्देशन दिने कार्यक्रम रहेको

सरकारको यात्रा ‘फासीवादी’ मार्गमा अग्रसर छ : रामबहादुर थापा

काठमाडाैं । प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको ६ महिने कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । प्रतिनिधि सभाको शुक्रवार बसेको बैठकमा उहाँले सरकारको पछिल्लो गतिविधिलाई

सरकारको कार्यशैली ‘जरासन्ध’ जस्तो छः एमाले सांसद पोखरेल

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले वर्तमान सरकारको कार्यशैली र संवैधानिक हैसियतमाथि प्रश्न उठाउँदै सरकारलाई ‘जरासन्ध’ को उपमा दिनुभएको छ । बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर