काठमाडौं । कुशे गाउँपालिका–१ धाउनीमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरबहादुर सिंहको छोरीद्वय नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता रहेका छन् । अरिङ्गालले टोकेर
काठमाडौं । रसुवाको आमाछोदिङ्मो गाउँपालिका-२ नेशिङ खोलामा मिनी ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । नेशिङ्बाट आलु बोकेर ग्रेगाउँतर्फ गइरहेको ट्रक सोमबार
पाल्पा । पाल्पाको रामपुरमा पहिरो खस्दा एक्स्काभेटरसँगै पुरिएर चालकको मृत्यु भएको छ । आइतबार साँझ रामपुर नगरपालिका –१० स्थित बर्दलेबाट टोक्सेतर्फ जाने सडकखण्डमा खसेको सुख्खा पहिरोले एक्स्काभेटर पुरिँदा चालकको मृत्यु
एजेन्सी । प्यालेस्टाईनको रकेट आक्रमणमा परि कम्तीमा २२ इजरायली मारिएका छन् । आक्रमणमा कम्तीमा ५४५ जना घाइते भएको इजरायलको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आक्रमणमा परि घाईते भएका सयौंको अस्पतालमा
कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा एकै घरका दुई दिदीबहिनीलाई सर्पले डस्दा एकको मृत्यु भएको छ भने एक जनाकाे अवस्था गम्भीर छ । बाणगंगा नगरपालिका– ९ भलवाड जिनुवाका ३ वर्षीया रितिका क्षेत्री
एजेन्सी । इटालीको भेनिस शहरमा बस फ्लाइओभरबाट खसेर आगलागी हुँदा दुई बालबालिकासहित २१ जनाको मृत्यु भएको छ । मेस्ट्रे जिल्लामा रहेको फ्लाइओभरको बेरियर तोड्दै बस रेलवे ट्र्याकमा खस्न पुगेको थियो
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको मलेखुमा ट्रकको ठक्करबाट २ जना विद्यार्थीको मृत्यु भएको छ । बुधबार बिहान धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा ट्रकको ठक्करबाट दुई जना विद्यार्थीको मृत्यु भएको हो
एजेन्सी । भारतको पूर्वी राज्य झारखण्डमा भारी वर्षा, बाढी र चट्याङका कारण आठ जनाको मृत्यु भएको छ । वर्षा र बाढीले झारखण्डका झुपडीहरु भत्कदा सयौं अलपत्र परेका छन् । भारतको
काठमाडौं । स्पेनको दक्षिण पूर्वी शहर मुर्सियाको एउटा नाइट क्लवमा आगलागी हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार स्पेनको चर्चित फोंडा मिलाग्रोस नाइटक्बलमा लागेको आगो
काठमाडौं । सिरहाको मिर्चैयामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । आइतबार साँझ सप्तरीको राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ७१८७ नम्बरको बस मिर्चैयामा दुर्घटना भएको हो