Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


पाेखराका अविस्कार त्रिपाठी सानै उमेरमा उद्यमी

दीपक बन्जारा काठमाडौं । नेपालका अधिकांश युवा वैदेशिक रोजगारी र उच्च शिक्षाका लागि विदेशिने क्रम दैनिक रुपमा बढिरहेकाे छ। तर यसै भीड भन्दा फरक, कास्कीकाे पाेखरा महानगरपालिकाका २२ वर्षका युवा उद्यमी अविस्कार त्रिपाठी भने आफ्नै देशमा सम्भावनाको नयाँ बाटो पहिल्याउँदै अन्य १५ जना भन्दा बढी युवाहरूलाई रोजगारी दिइरहेका छन्। नेपालभित्रै केही गर्न सकिन्छ भन्ने दृढ…