काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पनि साेमबार विश्वासको मत लिनुहुने भएकाे छ। मुख्यमन्त्री कार्कीले साेमबार दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिनुहुने भएकाे हाे। मुख्यमन्त्री कार्यालयले गत शुक्रबारै विश्वासको मत लिने बारेमा कोशी प्रदेश सभा सचिवालयलाई औपचारिक रुपमा जानकारी गराएको थियो । नयाँ सत्ता समीकरण अनुसार नेकपा एमाले र नेपाली कम्युनिस्ट…