Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


अर्थपूर्ण र परिणाममुखी एकता एमालेसँगै हुने नेकपा संयाेजक दाहालकाे दावी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले अर्थपूर्ण र परिणाममुखी एकता नेकपा एमालेसँगै हुने दावी गर्नुभएकाे छ। कर्णाली प्रदेशको प्रशिक्षण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै संयोजक दाहालले यस्ताे दावी गर्नुभएकाे हाे । अहिलेको अवस्थामा अर्थपूर्ण र परिणाममुखी एकता नेकपा एमालेसँगै हुने उहाँकाे जिकिर छ । उहाँले भन्नुभभयाे,- 'कम्युनिस्ट आन्दोलनको एकता गरेर जानुपर्दछ । वामपन्थी…