Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


परासीमा रहेका शवका कारण दुर्गन्ध फैलिन थाल्याे

नवलपरासी। नवलपरासीको सदरमुकाम परासीस्थित पृथ्वी चन्द्र अस्पतालमा राखिएका शवका कारण दुर्घन्ध फैलिन थालेपछि स्वास्थ्य सावधानी गरिएको छ। रसुवा बाढीमा परी नारायणी नदी (गण्डक क्षेत्र) मा फेला परेका सबै शवहरु परासीमा व्यवस्थापन हुन नसकेपछि भीम अस्पताल भैरहवा, प्रादेशिक अस्पताल बुटवल र पिपरा अस्पताल कपिलवस्तुमा पठाइएको हाे । विभिन्न अस्पतालमा पठाइएका सबै शवहरुको सुनवल नगरपालिका–७ स्थित मूलपानी…