Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


रसुवाको बाढीपछि कञ्चनपुरका ३६ जना सम्पर्कविहीन, १ जना सम्पर्कमा

प्रकाश भट्ट, कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्राप्त पछिल्लो जानकारीअनुसार बाढी प्रभावित क्षेत्रमा रहेका ३६ जना सम्पर्कविहीन रहेका छन् भने एक जना सम्पर्कमा आएका छन्। अहिले ३५ जना अझै सम्पर्कविहीन छन्। उनीहरू विभिन्न जलविद्युत आयोजना, सुरक्षा निकाय तथा अन्य क्षेत्रमा कार्यरत रहेको विवरण आएको छ। सम्पर्कविहीन भएपछि परिवारहरू आफन्तको अवस्थाबारे चिन्तित छन्। उनीहरूले सम्बन्धित…