Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


महाकाली नदीको बहाव घट्यो, चारपाङ्ग्रे सवारी पुनः सञ्चालनमा

प्रकाश भट्ट-संवाददाता कञ्चनपुर । महाकाली नदीको बहाव घट्न थालेसँगै नेपाल–भारत जोड्ने बनबासा पुलबाट चारपाङ्ग्रे सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ। जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र कञ्चनपुरले शुक्रबार बिहान ५ बजेको मापन अनुसार नेपाल–भारत सीमास्थित गड्डाचौकीपारि बनबासाको शारदा ब्यारेजमा महाकाली नदीको बहाव ९० हजार ७ सय ३६ क्युसेक रहेको जनाएकाे हाे। पानीको बहाव एक लाख क्युसेकभन्दा…