काठमाडाैं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे प्रथम महाधिवेशन अन्तर्गत पदाधिकारीमा सहमति जुटाउने प्रयास असफल भएको छ। आकांक्षीले एक पद त्याग्दा अर्को जिम्मेवारी खोजेपछि सहमति जुट्न नसकेको हो । सभापति रवि लामिछानेले रातभरी आकांक्षीहरुसँग छलफल गरेर सहमति जुटाउने प्रयास गर्नुभएकाे थियाे । सहमतिको प्रयास जारी रहेको भन्दै रास्वपा निर्वाचन आयोगले मतदानको प्रक्रिया अघि…