Logo २८ भाद्र २०८३, आइतबार | Mon Sep 14 2026


ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाकाे मृत्यु, १९ घाइते

काठमाडौं । ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ। प्रहरीले बिहीबार काठमाडौंको कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेकाे बा २ ख ३५९० नम्बरबको बस अनियन्त्रित भएर फ्लाइओभरको भित्तामा ठोक्किएको

सिरियामा २ वटा बस एक-आपसमा ठोक्किंदा ३५ जनाको मृत्यु, ३० घाइते

एजेन्सी। सिरियामा २ वटा बस एक-आपसमा ठोक्किँदा करिब ३५ जनाको मृत्यु भएको छ। साेही दुर्घटनामा परी अन्य ३० जना घाइते भएका हुन् । शनिबार भएको बस दुर्घटना पूर्वी सिरियालाई राजधानी

पाकिस्तानमा बस दुर्घटना: मृतककाे संख्या ४० पुग्याे, ८ जना घाइते

एजेन्सी। पाकिस्तानको बलुचिस्तान प्रान्तमा शुक्रबार बिहान भएकाे बस दुर्घटनामा परी मृत्यु हुनेकाे संख्या ४० जना पुगेकाे छ । यात्रु बोकेको बस भीरकाे खाेंचमा खस्दा ८ जना घाइते भएका हुन् ।

रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते

काठमाडाैं । रोल्पा जिल्लाको माडी गाउँपालिका–२ खोलवाङस्थित घोराही–थवाङ शहीद मार्गमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। थवाङबाट घोराहीतर्फ जाँदै गरेको रा.१ ख. ३१०१ नम्बरको बस उकालोमा अचानक ब्रेक

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते

काठमाडाैं । कपिलवस्तुको बरइपुरमा कर्णाली प्रदेश ०२-००१ ख १२६६ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । महाराजगंज नगरपालिका-४ बरइपुरस्थित तौलिहवा-बहादुरगंज हुलाकी सडकखण्डमा मंगलबार बिहान काठमाडौंबाट सुर्खेत

अर्घाखाँची बस दुर्घटना अपडेट : मृतककाे संख्या ४ पुग्याे, ३ जनाको सनाखत

सागर महत,अर्घाखाँची ।अर्घाखाँचीको पाणिनी–८ पालीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । पर्वतबाट अर्घाखाँची सुपा देउराली दर्शनका लागि आएको ग १ ध ५०४ नम्बरको बस फर्कने क्रममा

भारतमा बस दुर्घटना हुँदा १० जनाको निधन

एजेन्सी । दक्षिण भारतीय राज्य तामिलनाडुमा एउटा मिनी बस गहिरो खोंचमा खस्दा १० जनाको मृत्यु भएको छ । साेही दुर्घटनामा परी अन्य केही घाइते भएका हुन् । सरकारी प्रशारक अल

रामेछाप बस दुर्घटना अपडेट: मतदान अधिकृतसहित २ जनाको ज्यान गयो, ७ घाइते

काठमाडाैं । रामेछापमा चुनावकाे सामग्री बोकेको गाडी दुर्घटनामा परी मृत्यु हुनेकाे संख्या दुई जना पुगेकाे छ । मतदान सामग्री र निर्वाचन कर्मचारी भएको गाडी दुर्घटनामा घाइते भएका मतदान अधिकृतकाे पनि

धादिङ बस दुर्घटना अपडेट: ज्यान गुमाएका १९ जनाकै सनाखत (विज्ञप्तिसहित)

काठमाडाैं । धादिङमा साेमबार भएको बस दुर्घटनामा जीवन गुमाएका सबैको परिचय खुलेको छ । बेनिघाट रोराङ गाउँपालिकाको चरौँदी नजिक भैँसेडाँडामा सोमबार बिहान भएको बस दुर्घटनामा जीवन गुमाएका तीन विदेशी नागरिकसहित

धादिङ बस दुर्घटना अपडेट: ज्यान गुमाउनेकाे संख्या १९ जना पुग्याे

काठमाडाैं । धादिङमा सोमबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ जना पुगेको छ। साेही दुर्घटनामा परी घाइते भएका एक जनाको काठमाडौंकाे ट्रमा सेन्टरमा र अर्काे एककाे अन्य अस्पतालमा