Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा नेकपा नेता खगराज भट्ट नियुक्त, शपथ आजै हुने

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी नेकपा संसदीय दलका नेता खगराज भट्ट नियुक्त हुनुभएकाे छ। प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ मुख्यमन्त्री भट्टलाई सुदूरपश्चिम प्रदेश सरकारको पाँचौं मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे। भट्टले शुक्रबार बिहान प्रदेश प्रमुखको कार्यालय, धनगढीमा पुगेर मुख्यमन्त्री पदका लागि दावी पेश गर्नुभएकाे थियाे। उहाँलाई…