Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


चितवनमा ट्रक र स्कुटर एक-आपसमा ठोक्किंदा २ जनाको मृत्यु

काठमाडाैं । चितवनमा ट्रक र स्कुटर एक-आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी भरतपुर महानगरपालिका–२६ दिव्यनगर बस्ने २२ वर्षीय अशोक भण्डारी र लमजुङ घर भई हाल भरतपुर महानगरपालिका–२० बस्ने १९ वर्षीय राजिव गुरुङको मृत्यु भएको प्रहरीले बताएकाे हाे । दुर्घटनामा घाइते भएका उनीहरूको उपचारको क्रममा साेमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय…