Logo १५ आश्विन २०८३, बिहिबार | Fri Oct 2 2026


तामाकोशी किनारबाट अवैध बालुवा उत्खनन गर्ने तीन सवारी प्रहरी नियन्त्रणमा

रामेछाप । मन्थली नगरपालिका–१ स्थित तामाकोशी नदी किनारबाट अवैध रूपमा नदीजन्य पदार्थ (बालुवा) लोड गरिरहेको अवस्थामा प्रहरीले तीन वटा सवारी साधनलाई नियन्त्रणमा लिएर जरिवाना गराएको छ। अवैध रूपमा बालुवा उत्खनन भइरहेको विशेष गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको गस्ती टोलीले सोमबार बिहान करिब ८:०० बजे ती सवारी साधन र तिनका चालकहरूलाई तामाकोशी नदी…