Logo १५ आश्विन २०८३, बिहिबार | Fri Oct 2 2026


सरकारी टाेलीले आज डा. गोविन्द केसीसँग वार्ता गर्दै

काठमाडौं । कैलालीकाे धनगढीमा सत्याग्रह गरिरहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग वार्तामार्फत अनशनको निकास खोज्न सरकारी टोली धनगढीमा पुगेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा बुद्ध एयरको उडानमार्फत आइतबार धनगढी पुगेका हुन्। यसअघि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा मन्त्रालयका सचिव चूडामणि…