Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


सिरहामा पोखरीमा डुबेर एक पुरूषको निधन


104
Shares

काठमाडाैं । सिरहामा डुबेर एक जना पुरुषको मृत्यु भएको प्रहरीले बताएकाे छ।

प्रहरी प्रधान कार्यालयले सुखिपुर नगरपालिका-१ शिवनगर बस्ने ६५ वर्षीय परथमलाल पासवानको सोही ठाउँस्थित पोखरीमा नुहाउने क्रममा डुबेर मंगलबार मृत्यु भएको जनाएकाे हाे।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Skip This