काठमाडाैं। आगामी राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी मिलेर निर्वाचनमा प्रतिष्पर्धा गर्ने भएका छन् । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बुधबारकाे बैठकले तीन वटा राजनीतिक दलहरु
काठमाडाैं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र आफू र महामन्त्री विश्वप्रकाश शर्माविरुद्ध घेराबन्दी भएको गुनासाे गर्नुभएकाे छ। पार्टी केन्द्रीय कार्यालयमा सानेपामा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले महामन्त्रीहरुकाविरुद्ध पार्टीमा घेराबन्दी भएको
काठमाडाैं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले चालु आर्थिक वर्षका लागि अघिल्लो सरकारले निर्यात अनुदान शीर्षकमा १० हजार मात्रै छुट्टाएको कारण वर्तमान सरकारले त्यस्तो अनुदान दिनसक्ने अवस्था नरहेको बताउनुभएको
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि ९ उम्मेदवार टुंगो लगाएको छ । कांग्रेसकाे कार्यसम्पादन समितिको बुधबार बसेकाे बैठकले राष्ट्रियसभा निर्वाचनका लागि ९ जना उम्मेदवारको टुंगो लगाएको हो । जसअनुसार
एजेन्सी। अर्जेन्टिनी प्रदर्शनकारीहरूले भेनेजुएलामा भएको अमेरिकी सैन्य हस्तक्षेप र राष्ट्रपति निकाेलस मादुरोको गिरफ्तारीको विरोधमा प्रदर्शन गरेका छन् । ब्युनस आयर्सस्थित अमेरिकी दूतावास बाहिर आयोजित एक विरोध प्रदर्शनका क्रममा अर्जेन्टिनी नागरिकहरूले
काठमाडाैं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । ललितपुर लुभुलामाटारस्थित लिङ्देन निवासमा बुधबार बिहान मन्त्री खरेल र अध्यक्ष
सुशील गैरे–संवाददाता कपिलवस्तु। कपिलवस्तुमा थारु समुदायले आफ्नो नयाँ वर्ष मनाउन माघी (खिचडी) महोत्सव आयोजना गर्न लागेको छ। थारु समुदायले कपिलवस्तुका ३ स्थानमा महोत्सवकाे आयोजना गर्न लागेको जनाएकाे हाे। थारु जातिको
काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभाका लागि ६ जना उम्मेदवारको टुंगाे लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले ६ जना उम्मेदवारको टुंगाे लगाएको एक नेताले बताएका हुन् । एमालेले कोशी
एजेन्सी। मध्य-अफ्रिकी गणतन्त्रका बहालवाला राष्ट्रपति फाउस्टिन-अर्काञ्ज टुआडेराले ७६ दशमलव १५ प्रतिशत मतका साथ राष्ट्रपति निर्वाचनमा पूर्ण बहुमत हासिल गर्दै विजय प्राप्त गर्नुभएकाे छ। राष्ट्रिय निर्वाचन प्राधिकरण (एएनई) ले सार्वजनिक गरेको
एजेन्सी । चीनले राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठकमा भेनेजुएलाविरुद्ध अमेरिकाले गरेको सैन्य कारबाहीको भत्र्सना गरेको छ । चिनियाँ प्रतिनिधिले अमेरिकी कदमलाई एकतर्फी, अवैध र बलमिच्याइँपूर्ण भन्दै गहिरो असन्तुष्टि व्यक्त गरेका