Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


रास्वपा सांसद महताको सरकारलाई प्रश्नः ‘कानून ठूलो कि नागरिकको ज्यान ?’

काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ज्ञानेन्द्र सिंह महताले बिरामीको ज्यान बचाउने आपत्कालीन हवाई उद्धारमा देखिएको प्रक्रियागत र कानूनी जटिलताप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभाकाे बिहीबार बसेकाे

सुनचाँदीको मूल्य फेरि घट्याे

काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला एक सय रूपैयाँले बढेको सुनको मूल्य बिहीबार तोलामा ३ हजार २ सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले

नेपाली पौडीबाज अविभ प्रधानले गरे राष्ट्रिय कीर्तिमान कायम

काठमाडौं । जापानमा जारी २०औं एशियाली खेलकुदमा नेपाली पौडीबाज अविभ प्रधानले पुरुष ५० मिटर बटरफ्लाईमा राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । टोकियो एक्वाटिक सेन्टरमा बिहीबार भएकाे खेलमा उनले २६ दशमलव

रसुवा र नुवाकोटसहित ६८ जिल्लामा आज आकस्मिक बाढीको उच्च जोखिम (सूचीसहित)

काठमाडौं । भारी वर्षासँगै रसुवा र नुवाकोटसहित देशका ६८ जिल्लामा बिहीबार आकस्मिक बाढीको उच्च जोखिम रहेकाे पूर्वानुमान गरिएकाे छ। बाढी पूर्वानुमान महाशाखाले कतिपय साना-ठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना

सदनमा शुरूदेखि अन्त्यसम्म अनिवार्य रुपमा उपस्थित हुन पार्टीका सांसदहरूलाई रास्वपाको निर्देशन

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद बैठकमा उपस्थिति कम हुन थालेपछि पार्टीका सांसदहरूलाई समूहगत रूपमा बैठकको शुरुदेखि अन्तिमसम्म अनिवार्य रुपमा उपस्थित हुन निर्देशन दिएको छ। संसद्को

बुटवल उपमहानगर क्षेत्रका सबै विद्यालयमा आजदेखि २ दिन पठनपाठन बन्द

काठमाडाैं । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका सबै विद्यालयमा २ दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरले सम्भावित अविरल वर्षाका कारण बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै

डोल्पामा सीता एयरको एउटा पांग्राे खुस्कियो, सबै यात्रु सकुशल

काठमाडाैं । डोल्पाको जुफाल विमानस्थलमा बिहिबार अवतरणको क्रममा सीता एयरकाे एउटा पांग्राे खुस्किएको छ। जिल्ला प्रशासन कार्यालय डोल्पाले नेपालगञ्जबाट १३ जना यात्रुसहित गएको जहाज अवतरणको क्रममा पछाडितिरको दायाँतर्फको एउटा पांग्रा

एमाले सचिवालय बैठक च्यासलमा आज बस्दै

काठमाडाैं । नेकपा एमालेको सचिवालय बैठक बिहीबार बस्दैछ। बैठक बिहीबार बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएकाे हाे। सचिवालय बैठकले स्थायी कमिटी, पोलिट ब्यूरो सदस्यको टुंगो लगाउनुका साथै

प्रधानमन्त्री शाहले राष्ट्रसंघका महासचिव गुटेरेससँग न्युयोर्कमा भेटवार्ता गर्दै

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघीय महासभाको ८१ औं सत्रमा सहभागी हुन बुधबार अमेरिकाको न्युयोर्क पुग्नु भएको छ। प्रधानमन्त्री शाहले बिहीबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम

पालिकासँगको समन्वयमा विद्यालयमा बिदा दिन र परीक्षा स्थगित गर्न सरकारको अपील

काठमाडाैं । शिक्षा तथा खेलकुद मन्त्रालयले ठूलो वर्षा हुने भएकाले पूर्वतयारी र शतर्कता अपनाउन आग्रह गरेकोे छ। मन्त्रालयले सम्भावित जोखिम न्यूनीकरणका लागि पालिकासँगको समन्वयमा बिहीबार र शुक्रबार आवश्यकता अनुसार विद्यालय