Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


निर्वाचन आयोगद्वारा प्रारम्भिक मतदाता नामावली प्रकाशित

काठमाडाैं। निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको छ। आयोगले नामावलीमा समावेश विवरण सच्याउन, अयोग्य व्यक्तिको नाम हटाउन तथा

कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक (सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिले ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६०, भारतीय ठूलो गोलभेडा ७० र

नेप्सेमा कारोबार स्थगन भएको अध्ययन गरी आवश्यक सुधारका उपायसहितको प्रतिवेदन पेश गर्न धितोपत्र बोर्डको निर्देशन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को डाटा सेन्टरमा देखिएको प्राविधिक समस्याका कारण नियमित धितोपत्र कारोबार स्थगित भएपछि नेपाल धितोपत्र बोर्डले चासाे देखाएकाे छ। बोर्डले घटनाको अध्ययन तथा जाँचबुझ गरी

एशियाली खेलकुदकाे पुरूष कबड्डीमा नेपाली टाेलीको लगातार दोस्रो हार

काठमाडौं । जापानमा जारी २० औं एशियाली खेलकुदमा नेपालको पुरुष कबड्डी टोलीले लगातार दोस्रो हार व्यहोरेको छ । टोकाइ सिटिजन जिम्नेसियममा मंगलबार बिहान भएकाे खेलमा समूह ‘बी’ अन्तर्गतको नेपाललाई पाकिस्तानले ५८–४३

त्रिपुरेश्वर बस आगलागीमा परी घाइते चालकको उपचारका क्रममा निधन

काठमाडौं । त्रिपुरेश्वर चाेकमा रिद्धिसिद्धि यातायातको बसमा आगो लगाउँदा गम्भीर घाइते भएका २५ वर्षीय चालक अर्जुन दोङको उपचारका क्रममा मृत्यु भएको छ। बा ५ ख ४२७४ नम्बरको सार्वजनिक बसभित्रै आगो

प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज न्युयोर्क जाँदै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार न्युयोर्क जानुहुने भएकाे छ। प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभा भाग लिन न्युयोर्क जान लाग्नुभएकाे हाे। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

एमालेकाे जारी केन्द्रीय कमिटी बैठकमा आजदेखि सदस्यहरूले धारणा राख्ने क्रम शुरू

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिन मंगलबार बिहान ९ बजेबाट शुरु हुँदैछ । पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले भनिमण्डलस्थित रामबाग पार्टी प्यालेसमा जारी

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच न्युयोर्कमा शिष्टाचार भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गर्नुभएकाे छ। संयुक्त राष्ट्रसंघको ८१औं महासभाका अवसरमा न्युयोर्कमा भएको भेटमा नेपाल र भुटानबीचको सुमधुर द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल

परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच भेटवार्ता

काठमाडौं । नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री राडोस्ल सिकोरस्कीसँग भेटवार्ता गर्नुभएकाे छ। संयुक्त राष्ट्रसंघको मुख्यालय, न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औं महासभाका अवसरमा भएको द्विपक्षीय भेटवार्तामा नेपाल–पोल्यान्ड सम्बन्धका

शक्तिशाली टाइफुन ‘डुजुआन’ आँधी जापानतर्फ बढ्याे, ३ सय हवाई उडान रद्द

एजेन्सी । शक्तिशाली टाइफुन ‘डुजुआन’आँधी जापानतर्फ अघि बढ्दै गर्दा करिब ३ सय उडान रद्द गरिएकाे छ। आइतबार बिहान टोकाइ क्षेत्रको दक्षिणी समुद्री क्षेत्रमा उत्तरतर्फ सर्दै गरेको डुजुआन सोमबारदिउँसोदेखि मंगलबार बिहानसम्ममा इजु