Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


पेट्रोलियम पदार्थको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढ्दैन: अध्यक्ष सिटौला

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि नगरेसम्म सार्वजनिक यातायातको भाडा पनि नबढ्ने बताउनुभएको छ । यातायात व्यवस्था विभागले साेमबार चाडपर्वलाई लक्षित गरी

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै (कार्यसूचीसहित-)

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार पनि बस्दैछ। संसद सचिवालयले सिंहदबारमा मंगलबार दिउँसो १ बजे बस्ने जनाएकाे हाे। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो

सर्लाहीको लालबन्दी-सलेमपुर १३२ केभी प्रसारणलाइन सञ्चालनमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले ग्राहकलाई पर्याप्त भोल्टेजसहित भरपर्दो र गुणस्तरीय विद्युत सेवा उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राख्नुभएकाे छ। उहाँले निर्माण सम्पन्न पूर्वाधारको प्रत्यक्ष लाभ उपभोक्तासम्म

कर्णाली प्रदेशमा गत भदौमा १२९ फरार प्रतिवादी प्रहरीकाे नियन्त्रण

काठमाडाैं । कर्णाली प्रदेशमा गत भदौ महिनामा १ सय २९ फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीको मासिक विवरण अनुसार गत भदौमा १ सय २९ जना प्रतिवादी पक्राउ परेका हुन्।

अमेरिकी डलरकाे खरिद तथा बिक्रीदर घट्ने क्रम जारी (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा निर्धारण

भोटेकोशी-त्रिशूली विपद सम्बन्धी १५ सदस्यीय संसदीय विशेष समिति गठन

काठमाडाैं । प्रतिनिधि सभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ । प्रतिनिधि सभाको  साेमबार बसेको बैठकमा सभामुख डोलप्रसाद

पार्टीभित्र उठेको नेतृत्व पुनर्गठन र हस्तान्तरणको मागलाई अध्यक्ष ओलीद्वारा अस्वीकार

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र उठेको नेतृत्व पुनर्गठन र हस्तान्तरणको मागलाई अस्वीकार गर्नुभएको छ। साेमबारदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले

त्रिपुरेश्वर बस आगलागी: घटनाकाे बारेमा छानविन गर्न समिति गठन

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि साेमबार मध्याह्न रिद्धिसिद्धी यातायातको बसमा भएको आगलागीको घटनाकाे बारेमा छानबिन गर्न प्रहरीले २ वटा समिति गठन गरेको छ। साेही घटनामा ट्राफिक प्रहरीको संलग्नताकाे बारेमा

नेपाली बजारमा घट्याे आज सुनकाे मूल्य

‍काठमाडाैं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। आइतबार प्रतितोला २ हजार एक सय रूपैयाँले बढेको सुनको मूल्य साेमबार तोलामा १ हजार ३ सय रूपैयाँले घटेको हो।नेपाल सुनचाँदी व्यवसायी

कार्यदलको प्रतिवेदनलाई औपचारिकता दिंदै केन्द्रीय कमिटीमा लैजाने एमाले बैठककाे निर्णय

काठमाडाैं । नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई औपचारिकता दिँदै केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ। च्यासलस्थित पार्टी कार्यालयमा साेमबार सम्पन्न बैठकले प्रतिवेदनका विवादास्पद विषयलाई